
डि.एन.जी स्टुडियोको ब्यानरमा बनेको चलचित्र पहाडकी रानी सार्बजनिक युटुबमा सार्बजनिक गरिएको छ | दाङका विभिन्न स्थानमा छायांकन गरिएको पहाडकी रानीको लेखन तथा निर्देशन किरण लामिछाने र सह निर्देशन सन्तोष रेग्मीले गरेका छन | रामु बिरही,सपना श्रीस,महेन्द्र खड्का लागायतको अभिनय रहेको फिल्ममा भरत रत्गैया र राजन लामिछानेले लगानी गरेका हुन भने छायांकन अशोक शर्मा र गोपि चौधरीको रहेको छ | युबाको कथा समेटिएको पहाडकी रानी फिल्म डि.एन.जी.स्टुडियो युटुबमा हेर्न सकिने भएको छ |




ann0rg