
दाङको तुलसीपुर उपमहानगरपालिका शान्ति महिला नमुना संसदको ३३ बुँदे ध्यानाकर्षण पत्र सार्वजनिक गरिएको छ । २०८० चैत १७ र १८ गते शान्ति महिला नमुना संसदको बैठकद्धारा पारित गरिएको सुझाव तथा ध्यानाकर्षण पत्र पत्रकार सम्मेलन गरेर सार्वजनिकसँगै उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो । संसदको सुचना, संचार समन्वय र साझेदारी विकास क्षेत्रमा सुचना प्रकाशन प्रसारण गर्ने माध्यम, भाषा, विधि र तरिकामा विविभता नहुँदा शारिरिक तथा बौद्धिक अपांगता, भाषिक समस्या भएका, गृहणी, सामाजिक संजाल प्रयोग नगर्ने लगायत व्यक्तिहरु सुचनाको पहँचबाट टाढा रहनु पर्ने अवस्था रहेको उल्लेख गरिएको छ । यस्तै राजनितिक क्षेत्रमा आरक्षण कोटा बाहेकमा महिलाको सहभागिता शुन्य रहेको भन्दै कम्तीमा पनि ५० प्रतिशत महिला सकभागिताको सुनिश्चितता गर्न निति कार्यक्रममा समेट्न ध्यानाकर्षण गराइएको थियो । शान्ति तथा मानव अधिकार संरक्षणको क्षेत्रमा बालविवाह, लैंगिक तथा यौनिक हिंसा, जातीय विभेद, मावन बेचविखन जस्ता घटनाहरुले महिलाहरु प्रभावित भइरहेको भन्दै यसप्रति सरकारले ध्यान पु¥याउन माग गरेका थिए। कानुन तथा सामाजिक न्यायको क्षेत्रमा छुवाछुतमुक्त राष्ट्रमा छुवाछुत अन्त्य हुन ननसकेको भन्दै ग्रामीण स्तरसम्म अभियान चलाउने, तुलसीपुर रिफर सेन्टरको रुपमा परिणत हुँदै गएको भन्दै दक्ष जनशक्ति र सेवाको विस्तार गर्ने, आर्थिक विकासको क्षेत्र, सांस्कृतिक विकासको क्षेत्रमा विभिन्न ३३ बुँदे ध्यानाकर्षण तथा सुझाव पत्रमा उल्लेख गरिएको छ । तुलसीपुर उपमहामनगरपालिकाका उपप्रमुख स्यानी चौधरीको अत्तयक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । नवजागरण महिला तथा बाल संरक्षण केन्द्रका अध्यक्ष नवराज लामिछानेले ध्यानाकर्षण पत्रको बारेमा जानकारी गराउनु भएको थियो भने कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिकाका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले गर्नु भएको थियो

Комментарий Сплошной обман и кидалово https://zapchasti-remont.ru/shop/krepej_i_oblitsovka/
Если приобретёте у них не рабочие комплектующие, о возврате или обмене можете забыть https://zapchasti-remont.ru/shop/mtd_YARD_MAN_CUB_CADEN_WOLF_GARTEN_BOLENS/
Будут кивать друг на друга, придумывать кучу причин (то денег в кассе нет, то директора), кормить завтраками, лишь бы не возвращать деньги https://zapchasti-remont.ru/shop/karteryi_i_kolenvalyi/
Комплектующие – откровенный китайский шлак, по цене оригинала https://zapchasti-remont.ru/shop/kryishki_tormoza_tsepi_breykeryi_/
Не хотите получить проблемы и геморрой, не связывайтесь с этой шарашкой https://zapchasti-remont.ru/pages/contact-us/
______________________________________________________________________________
Внимание! Если Вы не получили ответ в течение 24 часов, то это означает, что по каким-либо причинам Ваше письмо не было доставлено https://zapchasti-remont.ru/shop/category/
Воспользуйтесь другим почтовым сервером для отправки сообщения или воспользуйтесь формой для обратной связи https://zapchasti-remont.ru/shop/karbyuratoryi5/