
वास्तविक खबर समाचारदाता
लामो समयदेखी काठमाडौमा कर्मथलो बनाएर संगीत क्षेत्रमा होमिएका रमेश शर्मा बिगत १० बर्षदेखि निरन्तर गित संगीतकै बाटोमा छन | १ बर्ष पहिला बजारमा आयको गीत ‘जिन्दगी नै धरापमा पार्दिन्छु ‘को अपार सफलता पछि जिन्दगी नै धरापमा पार्दिन्छु २ भनेर ‘मलाई बाल छैन’ गीत सार्बजनिक सर्बजनिक गरेका छ्न | गितमा अर्जुन सापकोटा , रमेश शर्मा र सीता केशरीको आवाज रहेको छ भने कोरस भोकल पुजा देबकोटा र महेश बिक्रम पाण्डेले गायका छ्न | खेमराज गौतमको एरेन्ज रहेको गीतको शब्द / संगीत रमेश शर्मा आफैले गरेका हुन | उक्त गीतमा सन्तोष रेग्मी,सोनिका पुनले अभिनय गरेका छन | निर्देशक किरण लामिछानेको निर्देशनमा गीतमा छायांकन अशोक शर्माले गरेका छन |
उक्त गीत अहिले (Ramesh Sharma official ) नामक युटुब च्यानलमा रहेको छ | दाङ जिल्लामै शुटिङ भएको उक्त गित अहिले टिकटक सहित चारैतिर चौतर्फी चर्चामा छ |
