
वसन्त शर्मा
साउन २२, दाङ
दाङको तुलसीपुर उपमहानगरपालिका ४ खाद्रेका २३ बर्सिय सन्तोस कि.क. ले आफ्नै घरमा रहेको बियरको बोत्तल फोडी सिसाका टुक्राहरु खायर घाइते भएका छन | उनलाइ तुलसीपुरको प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि राती ८ बजेर २० मिनेटमा मेडिकल कलेज कोहलपुर बाके रिफर गरिएको छ भने अहिले उनको अबस्था मध्यम रहेको छ | उनले किन बियरका टुक्रा खाएका हुन भन्ने कारण खुलेको छैन |
