
२५मंसिर ।
काठमाडौं । सहकारी प्रकरणमा पर्सा लगिएका रास्ट्रीय स्वतन्त्र पार्टीका सभापती रवि लामछिानेको पर्सामा एकैदिनमा बयान सकियको छ ।
वीरगञ्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम गोर्खा मडियिा आएको वषियमा बयानका लागी लामिछानेलाई सोमबार वीरगञ्ज पुर्याइएको थियो ।

जिल्ला न्यायाधीवक्ता भोलानाथ निरौलाका अनुसार लामिछानेलाई बयानका लागि पहिल्यै ५४ प्रश्न तयार गरिएको थियो । मंगलबार लामिछानेले सबै प्रश्नको जवाफ दिएपछि एकैदिन बयान सकियको हो ।
बयान सकिय पछी लामछिानेलाई पर्सा प्रहरीको हिरासतमा राखिएको छ ।
