
दंगाली रेकर्डिङ स्टुडियोले प्रत्येक बर्ष गर्दै आयकाे डि.एन.जि म्युजिक अवार्ड हरि पाण्डेले जितेका छन् | तुलसीपुरकाे अरणिकाे मैदानमा भब्यताकासाथ सम्पन्न अवार्ड कार्यक्रममा बिजेतालाई बीस हजार सहित प्रमाणपत्रले सम्मान गरियकाे थियाे
दंगाली रेकर्डिङ स्टुडियोका संचालक किरण लामिछानेकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाेल्ने बक्ताहरुले दंगाली रेकर्डिङ स्टुडियोले तुलसीपुरमा सबै भन्दा राम्राे काम गर्दै आएकाे भन्दै खुसि ब्यक्त गरेका थिए।भने कार्यक्रमको संचालन मदन मुस्कानले गरेका थिए |
