
नेपाली राष्ट्रिय टिमका पुर्व कप्तान सन्दिप लामिछानेले कागजी प्रक्रिया मिलाउन ढिलाइ गरे पछि ICC बाट अनुमति पाउदा पाउदै पनि T20 World Cup 2024 खेल्न अमेरिका जाने दिन अनिश्चित भएको छ । श्रोतका अनुसार उनीसङ America को ५ वर्षको Visa पहिलै छ तर अन्य कागजी प्रक्रिया नमिल्दा उनि अमेरिका जान पाउने नपाउने अनिश्चित भएको हो ।
