
३१ -असार/ प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएका छन् । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६(२) अनुसार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
एस एल सी पास मात्रै गरेका खड्का प्रशाद ओली प्रधानमन्त्री बनेका छन्। २०२२ सालमा कम्न्युस्ट आन्दोलनमा होमिएका ओलीले २०२८ शालमा झापाको आदर्स माध्यामिक बिध्यालयबाट एस एल सी उतिर्ण गरेका थिए।गृहमन्त्री, उपपर्धनामंत्री,पररास्टमंत्री समेत बनेका के पो ओली यो सहित ४ पटक प्रधानमन्त्री भनि सकेका छन्। उपप्रधान तथा सहरी बिकास मन्त्री प्रकाश मान सिंहले तथ्याङ्ग सास्त्रमा स्नात्तोकोत्तर गरेकाछन। उनले त्रि चन्द्र कलेजमा सिक्षण तथा प्राद्ग्यापन गरेका थिए। त्यसैगरी ,उपप्रधान तथा अर्थमन्त्री बनेका बिष्णु पौडेलको पढाइ एस एल सी पास मात्रै रहेको छ भने अनुभबमा सिक्षण रहेको संसद सचिवालयले सार्बजनिक गरेको संघिय संसद सदस्य बिबरणमा उल्लेख देखिन्छ। उनि सग खेलकुद ,जलस्रोत,रक्षा तथा अर्थमन्त्रीको अनुभब छ। संचार तथा सुचना प्रबिधि मन्त्री गण्डकी प्रदेसका मुख्यमंत्री समेत रहेका पृथिबी सुब्बा गुरुङ्गले बि ए सी सम्मको अध्यान गरेका छन् भने गृहमन्त्री बनेका रमेश लेखकले त्रीभुबन बिस्वबिध्यालयबाट कानुनमा स्नातक र राजनीति शास्त्रमा स्नातकोत्तर घरेका छन् कानुन ब्यबसायी शिक्षणको अनुभब पनि उनि सग रहेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरद सिंह भण्डारी ले त्रि चन्द्र कलेजबाट बि ए सी गरेका छन् |
पररास्ट्रमंत्री बनेकी आरजु रानाले अमेरिकामा पढेकी हुन भने उनले साइकोलोजिमा PHD गरेकी छिन। खानेपानी मंत्री बनेका प्रदिप यादब यस अघि स्वास्थ्य मंत्री रहेका थिय, उनले आइ ए सम्मको अध्यायन गरेका छन् २०५२ शाल सम्म सरकारी सेवामा रहेका थिए । भुमी ब्यबस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी रहेका छन् ,उनि लामो समय सम्म सक्षण पेसामा आबद्ध भै धेरै वर्ष प्रधानाध्यापक थिए। उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी उनले स्नाताल्क गरेका छन् ।
महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्री बनेका नवालाकोशोर शाह मधेका प्रदेशका पूर्व सामाजिक मन्त्री समेत बनेका शाह यस अघि संघीय सरकारमा बन मन्त्री रहेका थिए उनले कती पढेका छन् भन्ने सार्बजनिक गरिएको छैन। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देबेन्द्र दाहाल बि एड अध्यायन गरेका उनले ११ वर्ष सम्म शिक्षण पेशामा आबध रहेको अनुभब छ।
युवा तथा खेलाकुद मन्त्री बनेका तेजुलाल चौधरी काङ्ग्रेशबाट २०७० शालको संबिधानसभाको निर्वाचनबाट चुनाबमा लड्न थालेका चौधरीले २०७० र २०७४ को चुनाब पनि जितेका थिय ,उनि लगातार तेस्रो पटक निर्बाचन संसद हुन्। कानुन न्याय तथा सम्सदिए मामिला मन्त्री बनेका अजय चौरसिया उनले त्रिभुवन बिस्वबिध्यालयबाट राजानिक सास्त्रामा स्नातक गरेका छन्।
त्यसैगरी बिध्या भट्टराई शिक्षा,प्रबिधि तथा बिज्ञान मन्त्री बनेकी उनको याम फिल गरेकी छिन उनि सग १७ वर्ष सम्म त्रिभुवन बिस्वबिध्यालयको सिक्षण पेशाको अनुभब रहेको छ। मानबिर राइ रक्षा मन्त्री रहेका छन् उनले एस एल सी सम्मको मात्रै अध्यायन छ। उर्जा,जलस्रोत तथा सीचाइ मन्त्री दिपक खड्काले उनले त्रिभुवन बिस्वबिध्यालयबाट मानविकी तथा समाजसास्त्र संकायमा स्नात्तोकोत्तर गरेका छन्।
राज कुमार गुप्ता संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री मन्त्री बनेका छन् उनले बि कम सम्मको अध्यायन गरेका छन्। ऐन बहादुर शाही बन तथा बाताबरण मन्त्री बनेका छन् उनले स्नातक सम्मको अध्ययन गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका प्रदिप पौडेल बिद्यार्थी राजनीतिबाट राजबितिमा छिरेका हुन् उनले स्नातोकोत्तर त्रिभुवन बिस्वबिध्यालयबाट गरेका छन्।
सस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री बद्रि पाण्डे त्रिभुवन बिस्वबिध्यालयबाट राजनीति सास्त्रमा एम ए गरेका पाण्डे हाल पी एच डि का बिद्यार्थी हुन् कृसी तथा पसुपंछी बिकास मन्त्री रामनाथ अधिकारी पंचायती ब्यबास्था बिरुद्धको आन्दोलनमा लाग्दा पटक पटक थुनियका उनी २०३६ सालको जनमत संग्रह,२०४२ को सत्याग्रहमा कांग्रेसबाट सक्रिय रुपमा लागी गरेका थिए ,सरकारी सेवा छाडेर राजनीतिमा लागेका थिए।
